काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको जनाएकाे हाे ।
अष्ट्रेलियन डलर एकको खरिददर १सय ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ३० पैसा कायम गरिएकाे छ । साथै क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ १४ पैसा तोकिएको हाे ।
विदेशी मुद्राको विनिमय दर निर्धारण:-








