Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, उज्यालो नेपाल पार्टीसँगको पूर्व सहमतिबाट अलग भएको छ। मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग ‘बलेको चिम’ चिह्न लिएर संयुक्त रूपमा चुनाव लड्ने सम्झौता भएको थियो। तर कानुनी जटिलता देखिएपछि सहमति कार्यान्वयन नगर्ने निर्णय गरिएको पार्टीका केन्द्रीय सदस्य प्रेमनारायण विकले बताए।

विकका अनुसार सहमति खारेज भएको जानकारी मंसिर १४ गते नै निर्वाचन आयोगलाई आधिकारिक रूपमा पठाइिएको छ।विकले भने, “हामीले सुरुमा एउटै चिह्न प्रयोग गर्ने सहमति गरेका थियौँ, तर कानुनी समस्या र पार्टीको पहिचान खोसिने जोखिम देखिएपछि अलगियौँ। अब हामी आफ्नै चिह्नमा चुनाव लड्छौँ। तर दुई पार्टीबीच चुनावी तालमेल भने रहनेछ।”

 

 

तपाईको प्रतिक्रिया