Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चार दिनदेखि घटिरहेको सुनको मूल्य आज केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक सय रुपैयाँ वृद्धि भई सुनको मूल्य एक लाख ९६ हजार आठ सय रुपैयाँ पुगेको छ।

गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च दर हो। आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १५ रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार तीन सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया