Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) दिउँसो पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार कार्यक्रम दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुनेछ।

झाले यो कार्यक्रम हरेक महिनाको अन्तिम बिहीबार पत्रकारसँग नियमित भेटघाट गर्ने पार्टीको अभ्यासको निरन्तरता भएको बताए। उनले आजको कार्यक्रममा केही विशेष व्यक्तिहरू पार्टीमा प्रवेश गर्ने तयारी पनि रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया