Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौँ – फिल्म ‘होस्टेल-३’ को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक भएको छ। यो गीत फिल्मको अन्त्यमा राखिएको छ र यसमा पारस बम ठकुरी ‘कुलब्वाइ’ र रिहान गिरीका साथ समीर काजीको स्वर छ। गीतको शब्द र संगीत महेश ज्ञवालीको हो भने एरेन्ज योगेश काजीले गरेका छन्। निर्देशक सशान कँडेलका अनुसार, दर्शकको माग पछि यो गीत इन्टरनेटमा रिलिज गरिएको हो।

‘होस्टेल-३’ ले नेपाली बजारमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले पहिलो हप्तामा ४ करोड ३२ लाख रुपैयाँ कमाएको छ। दोस्रो हप्तामा पनि व्यापारमा कमी नआएको निर्देशकले बताएका छन्। फिल्ममा पारस बम ‘कुलब्वाइ’, सिम्रन पन्त, आशिष घिमिरे, रिहान गिरी, हेना नगरकोटी लगायतको मुख्य भूमिका छ। फिल्मको पटकथा माधव शर्माको हो भने निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्। फिल्म फागुन २३ गतेदेखि प्रदर्शनमा छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया