Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मच्छिन्द्र क्लबले केपी ओली कप फुटबल प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा मच्छिन्द्रले विभागीय टोली आर्मीलाई २-० को अन्तरले पराजित गर्दै तेस्रो संस्करणको उपाधि आफ्नो बनाएको हो।

यसअघि, पहिलो संस्करणमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको थियो।

प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरे। साथै, फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडी इटालीका लिजेन्ड तथा विश्व विजेता गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रूपमा थिए।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया