कृत्रिम बुद्धीकाे स्वर तथा संगीतमा ‘सुख दुःख’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ – यम बास्तोलाको शब्दमा तयार भएको ‘सुख दुःख’ गीत कृत्रिम बुद्धिमत्ताको स्वर तथा संगीतमा सार्वजनिक गरिएको छ। यस गीतलाई यमले आफ्नो युट्युब च्यानल ‘यमनेपाल’ मार्फत प्रस्तुत गरेका छन्।
यसअघि साहित्यकार यम बास्तोलाका यस्तै प्रकृतिका ‘तिमी साथ नहुँदा,’ ‘मेरा सामु आई,’ ‘बढेको छ ढुकढुकी,’ ‘म बलिरहेको,’ ‘फर्केर आऊ,’ ‘म हारुँ’ ‘मोडिएछ बाटो,’ ‘खोजीरहेँ,’ ‘हिँड्छौ तर्किएर’ जस्ता थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।