Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – दुबईबाट काठमाडौं फर्किएका ख्यातिप्राप्त गायक योगेश्वर अमात्यको क्याबिन ब्यागको ताल्चा काटिएको घटना सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो घटना उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

फेसबुकमा गरिएको पोस्ट अनुसार अमात्यले उक्त ब्यागमा केही सामान राखेका थिए । तर, ब्याग दुई दिनपछि जाँच गर्दा ताल्चा काटिएको अवस्थामा फेला परेको छ । यस घटनाले त्रिभुवन विमानस्थलको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।

 online Ne

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

ws P

काठमाडौं – दुबईबाट काठमाडौं फर्किएका ख्यातिप्राप्त गायक योगेश्वर अमात्यको क्याबिन ब्यागको ताल्चा काटिएको घटना सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो घटना उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

फेसबुकमा गरिएको पोस्ट अनुसार अमात्यले उक्त ब्यागमा केही सामान राखेका थिए । तर, ब्याग दुई दिनपछि जाँच गर्दा ताल्चा काटिएको अवस्थामा फेला परेको छ । यस घटनाले त्रिभुवन विमानस्थलको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।

ortal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया