Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – रसियन अभिनेत्री क्यामिला बेलयात्स्काको योग गरिरहेको बेला समुन्द्री लहरमा परेर मृत्यु भएको छ । थाइल्यान्डको समुन्द्री किनारमा रहेको चट्टानमा उनले योग गरिरहेकी थिइन् ।

अकस्मात् तीव्र गतिमा आएको लहरको चपेटामा उनी परिन् । उनी आफ्नो केटा साथीसँग छुट्टी मनाउन त्यहाँ पुगेकी थिइन् ।

त्यही क्रममा उनी समुन्द्री किनारमा योग गर्न बसेकी थिइन् । उनी वरपर रहेकाले जोगाउने कोसिस गरेपनि सफल भएनन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया