Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले वेब सिरिज ‘हिरामण्डी’ मार्फत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। फिल्मफेयर ओटीटी अवार्डको पाँचौं संस्करणमा उनले यो सम्मान प्राप्त गरेकी हुन्। समारोहमा २९ विधामा पुरस्कार प्रदान गरिएको थियो। ‘हिरामण्डी’ सबैभन्दा धेरै १६ विधामा मनोनयनमा परेको थियो। यस्तै, ‘गन्स एन्ड गुलाब्स’ १२ र ‘कालापानी’ ८ विधामा मनोनयनमा परेका थिए।

सर्वोत्कृष्ट सिरिजको पुरस्कार ‘द रेल्वे मेन’ लाई प्रदान गरियो। ‘कालापानी’ बाट समीर सक्सेना र अमित गोलानीले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते। कमेडी विधामा, ‘गन्स एन्ड गुलाब्स’ का राजकुमार रावले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्दा, ड्रामा विधामा ‘द तेल्गी स्टोरी’ का गगन देव सर्वोत्कृष्ट अभिनेता घोषित भए।

मनिषाले ड्रामा विधामा सर्वोत्कृष्ट अभिनेत्रीको उपाधि जितिन् भने कमेडी विधामा ‘गुल्लक सिजन ४’ बाट गीताञ्जली कुलकर्णीलाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरियो।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया