काठमाडौँ – भारतीय कलाकार सुनिल ग्रोबर काठमाडौं आइपुगेका छन्। उनी एक विशेष कार्यक्रममा भाग लिन नेपाल आएका हुन्। आयोजक लिक्विड इन्टिलिजेन्सका अनुसार, शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजना हुने ‘सुनिल ग्रोबर लाइभ इन नेपाल’ कार्यक्रमका लागि उनी यहाँ आएका हुन्।
उक्त कार्यक्रममा सुनिलसँगै नेपाली सांगीतिक समूह कुटुम्बले पनि आफ्नो प्रस्तुति दिनेछ। ‘द कपिल शर्मा शो’ बाट चर्चित बनेका सुनिल ग्रोबर नेपालमा पनि अत्यन्त लोकप्रिय छन्।
फिल्म क्षेत्रमा समेत सक्रिय ग्रोबरले ‘गजनी’, ‘गब्बर इज ब्याक’, ‘कफी विथ डी’, ‘पटाखा’, ‘जवान’ र ‘बाघी’ जस्ता सफल चलचित्रहरूमा अभिनय गरिसकेका छन्। उनको यो नेपाल भ्रमणले नेपाली दर्शकलाई थप रोमाञ्चित बनाएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।