Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली ताजकिस्तानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेर हिजो साँझ स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र प्रवक्ता सुरेश शाहले स्वागत गरे।

ताजकिस्तानको डुसान्बेमा सम्पन्न फिफा विन्डोअन्तर्गत नेपालले दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले सुधारिएको प्रदर्शन गर्दै अफगानिस्तानलाई २–० ले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया