Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगितामा श्रीलङ्काले माल्दिभ्सलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी को पहिलो खेलमा श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन्।

यो जितसँगै श्रीलङ्काले प्रतियोगितामा तीन महत्वपूर्ण अङ्क बटुलेको छ। समूह बी मा नै रहेको नेपालले आज साझ भुटानसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया