Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – टर्कीमा शक्तिशाली भूकम्प गएको छ । बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको विदेशी सञ्चारमाध्यमले जनाएका छन। स्थानीय समयानुसार बुधबार विहान १०ः४६ बजे मालात्या प्रान्तको काले सहरमा भूकम्प गएको हो।

राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले ५.९ म्याग्निच्युडको भूकम्प मापन गरेको छ भने त्यसबाट कुनै धनजनको क्षति नभएको उल्लेख गरेको छ।

 

तपाईको प्रतिक्रिया