Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – गायिका विष्णु माझीले नयाँ दसैं गीत सार्वजनिक गरेकी छिन्। तीज गीतको लोकप्रियता पछि अब उनको स्वरमा “परदेशी मेरो परदेशी” शीर्षकको दसैं गीत बुधबार सार्वजनिक भएको हो।

यस गीतमा विष्णु माझीसँगै उनका श्रीमान् सुन्दरमणि अधिकारीले पनि स्वर दिएका छन्। गीतका लय, शब्द, र निर्देशन पनि सुन्दरमणिले नै गरेका छन्। भिडियोमा सुन्दरमणि र ललिता पौडेलले अभिनय गरेका छन् भने कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया