Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित अभिनेता निखिल उप्रेतीले हालै आफ्नो कपालको समस्या समाधान गर्न हेयर ट्रान्सप्लान्ट गराएका छन्। उनको हेयर ट्रान्सप्लान्ट दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा डा. रुपक घिमिरेको नेतृत्वमा गरिएको हो। निखिलले आधुनिक प्रविधि र विशेषज्ञहरूको निगरानीमा कपाल रोपेको बताए।

फिल्मको छायांकनका क्रममा प्रयोग हुने लाइट, क्यामेराको किरण, विभिन्न केमिकल र मेकअप सामग्री, धुलो, घाम, पसिनाजस्ता कुराका कारण कपालमा समस्या देखिएको निखिलले सुनाए।

डा. घिमिरेसँग हेयर कन्सल्ट गरेपछि निखिलले आवरण क्लिनिकमा अत्याधुनिक प्रविधि र अनुभवी सर्जनहरूको उपस्थितिका कारण हेयर ट्रान्सप्लान्ट गराउने निर्णय गरेका हुन्। निखिलले नयाँ कपालको पूर्ण विकास भएसँगै आगामी ६ महिनामा फिल्मको पर्दामा पुनः देखा पर्नेछन्।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया