Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – गायिका एलिना चौहान ओशो सन्यासी बनेकी छिन् । साथै उनले आफ्नो नयाँ नाम ‘माँ शिव प्रिया’ राखेकी छिन् ।

उनी केही समयअघिदेखि ओशो तपोवनमा ध्यान गरिरहेकी थिइन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो हेर्दा उनी ध्यानपछि सन्यासी बनेकी हुन् ।

टिकटकमा एलिनाले माँ शिव प्रियाको नाम खाता बनाएर ध्यानका भिडियोहरु सार्वजनिक गरेकी छिन् । पहिले नै ओशोमार्गी भएकी शोभिता सिम्खडाले एलिनालाई ओशो परिवारमा स्वागत गरेकी छिन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया