Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ( दिनेश डिसी ) नियुक्त भएका छन्। हिजो बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा चयन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस गरेका थिए जसमा डीसीसँगै दीपा पाण्डे र राजेश थापा थिए।

डीसी एक फिल्म निर्देशक, अभिनेता र सञ्चारकर्मी हुन्। साथै उनी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष पनि हुन्। टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रूपमा पनि उनी परिचित छन्। भुवन केसीको कार्यकाल समाप्त भएपछि बोर्डको अध्यक्ष पद खाली रहेको थियो।

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया