Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमको ए-३२० जहाज ९एन-एकेडब्लु मर्मत पछि भोलिबाट नियमित उडान हुने निगमले जनाएको छ । भदौ ८ गते बेलुकी प्राविधिक समस्या आई ग्राउन्डेड भएको सो जहाजको हाल मर्मत कार्य भइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त जहाजमा लाग्ने स्पेयर पार्टस अमेरिकाको मियामीबाट झिकाउनुपर्ने भएकोले भोलि बिहानसम्म आइपुग्ने र मर्मत पश्चात ११ बजेबाट नियमित उडानमा पठाइने निगमले जानकारी गराएको छ ।

नियमित मर्मत संभारका बावजुत पनि प्राविधिक समस्या आई जहाज ग्राउन्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरू सूचारु राखिएको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया