Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – यस वर्षका तीज गीतहरूले विकृति बढाएको भन्दै दर्शकहरू आलोचना गरिरहेका छन् र सामाजिक सञ्जालमा पनि यसबारे चर्चा भइरहेको छ। परम्परागत रूपमा महिलाहरूका पीडा र वेदनालाई समेट्ने तीज गीतहरू खुला हुँदै गएका छन्।

यही क्रममा, काठमाडौं महानगरका मेयर बालेन साहलाई केन्द्रमा राखेर नविना सिलवाल (खुइली) द्वारा नयाँ हिपहप शैलीको गीत सार्वजनिक भएको छ। यद्यपि यसलाई तीज गीत भनेर उल्लेख गरिएको छैन, तीजकै पूर्व सन्ध्यामा सार्वजनिक भएकाले यसलाई तीज गीतको श्रेणीमा राख्न सकिन्छ।

गीतमा बालेनसंग विवाह गर्ने र नौ महिनामा छोरा पाउनेजस्ता शब्दहरू समेटिएका छन्। खुइलीको यूट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतले छोटो समयमा नै ६४ हजारभन्दा बढी भ्यूज पाएको छ।

तपाईको प्रतिक्रिया