Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – जापानको एउटा सुनखानी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएपछि मध्य जापानको साडो टापुमा रहेको साडो सुनखानी विश्व सम्पदा सूचीमा समावेश भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि दोस्रो विश्वयुद्धकाक्रममा यस खानीमा कोरियाबाट झण्डै २ हजार मानिसलाई जबरजस्ती श्रमका लागि राखिएको भन्दै दक्षिण कोरियाले आपत्ति जनाएको थियो । जापान खानी सञ्चालनको सम्पूर्ण इतिहास पारदर्शी रूपमा खुलाउन सहमत भएपछि दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएको जापानी सञ्चार माध्यम द जापान टाइम्सले जनाएको छ ।

सोह्रौँ शताब्दीको शुरुमा यस खानीमा उत्खननको काम गरिएको थियो । साडो टापु ज्वालामुखी लाभाबाट बनेका पहाडहरू मिलेर बनेको छ जसको बीचमा रहेको कुनिनाका भनिने समतल भूमिमा सुन र चाँदीको ठूलो भण्डार भेटिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया