Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेल्न गएका नेपाली महिला टीम स्वदेश फर्किएका छन्। यस प्रतियोगितामा नेपालले तीन खेल खेल्दा एक जित र दुई हारको नतिजा ल्याएको थियो। यद्यपि समूह चरणबाट अगाडि बढ्न असफल भए पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो।

त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कप्तान इन्दु बर्माले यो अनुभवलाई सुखद बताइन्। उनले प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरुको महसुस भएको पनि बताइन्।

तपाईको प्रतिक्रिया