Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हास्य कलाकार हरिवंश आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। विराटनगरमा ब्रान्ड एम्बेस्डरको सम्झौता पत्रमा हस्ताक्षर गर्न गएका आचार्यलाई अचानक स्वास्थ्यमा समस्या आएपछि विराट नर्सिङ होममा भर्ना गरिएको हो।

आइतबार बिहान काठमाडौं फर्किन लाग्दा नाकबाट रगत बगेपछि उनलाई तुरुन्तै अस्पतालमा लगिएको थियो। विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेस्डरको सम्झौता पत्रमा हस्ताक्षर गर्न महजोडी विराटनगर पुगेका थिए। अहिले आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइएको छ।

 

 

तपाईको प्रतिक्रिया