Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो।

रवि ओडकी पत्नी, जसको नाम परिवर्तन गरिएको छ, कुमारीले जेठ २ गते ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन्। गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै झलारी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। त्यसबेला ओड विदेशमा कामका लागि थिए।

विदेशबाट फर्किएपछि, उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुनाबाट बाहिर आएर मुद्दा लड्दै आएका थिए।

 

 

तपाईको प्रतिक्रिया