Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बीएण्डबी अस्पतालले नेपालमा पहिलो पटक रोबोटिक प्रविधिको प्रयोग गरेर सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ। अस्पतालले एकै दिनमा रोबोटिक प्रविधिबाट ३ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माको नेतृत्वमा तीनजना महिलाको शल्यक्रिया गरिएको थियो।

रोबोटिक प्रविधिबाट ५२ वर्षीया महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट, र ३४ वर्षीया महिलाको पाठेघरको ट्युमर निकालिएको थियो। यी तीनैजना बिरामीलाई अस्पतालले सफल उपचार पछि डिस्चार्ज गरिसकेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया