Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खान फिल्म सुटिङका क्रममा घाइते भएका छन्। दैनिक भास्करका अनुसार अमेरिकामा सुटिङका ​​क्रममा शाहरुख दुर्घटनामा परेका हुन्। उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ। शाहरुखको सानो शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा सुधार आएपछि उनलाई मुम्बई ल्याइएको छ।

पछिल्लो केही दिनदेखि उनी अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङ गरिरहेका थिए। ३१ वर्षे लामो करियरमा शाहरुख खान सुटिङका ​​क्रममा धेरैचोटि घाइते भइसकेका छन्।

तपाईको प्रतिक्रिया