Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – अभिनेता राजेश हमालका दम्पतीले विवाहको नवौँ वर्षगाँठ (म्यारिज एनिभर्सरी) मनाएको छ। अभिनेता हमाल र मधु भट्टराईले बूढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा एनिभर्सरी सेलिब्रेसन गरेका हुन्। हमाल र भट्टराईबीच २०७१ वैशाख १० गते विवाह भएको थियो। विवाह गरेको ९ वर्ष पुगेको उपलक्ष्यमा उनीहरूले आफ्नै तरिकाले बुधबार वैवाहिक वर्षगाँठ मनाएका हुन्।

एनिभर्सरी सेलिब्रेसनका लागि हमाल दम्पती केही सहयोगीसहित देक्काइदो रेस्टुरेन्ट पुगेको थियो। अहिलेसम्म उनीहरूले सन्तान भने जन्माएका छैनन्। सबैलाई चासो छ– हमाल दम्पतीले कहिले जन्माउला बच्चा?

 भिडिओमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया