Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना गरिएको कविहरुको रियालिटी शो द पोएट आइडलको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी छिन् । फाइनलमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले उक्त उपाधि हात पारेकी हुन् ।

पोएट आइडलको उपाधिसँगै निलमले नगद १० लाख रुपैयाँ हात पारेकी छिन् । ‘डन डिरेक्टर’का रूपमा परिचित अमनप्रताप अधिकारीले निर्देशन गरेको ‘द पोएट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त निर्णायक थिए ।

तपाईको प्रतिक्रिया