Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस् :

काठमाडौं – भारतीय इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन्। गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारे। उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए। रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन्। चिराग कोटवाल तेस्रो भए।

फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।

 

तपाईको प्रतिक्रिया