Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौं – अभिनेता पल शाह छुटेका छन् । नवलपुर सरकारी वकिल कार्यालयको दाबी नपुगेको भन्दै उनलाई सफाइको फैसला गरिएको छ ।

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो ।

तपाईको प्रतिक्रिया