Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं – एकीकृत नेकपा माओवादी ओखलढुंगाले आफ्ना सभासद बालकृष्ण ढुंगेललाई आममाफी नदिए अरु पार्टीका नेता कार्यकर्ता विरुद्ध पनि मुद्दा हाल्ने चेतावनी दिएको छ । माओवादी ओखलढुंगा जिल्ला संगठन समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अरु पार्टीका नेता कार्यकर्ता विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको हो ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी ओखलढुंगाका सेक्रेटरी राजकुमार कार्कीले उज्जन कुमार श्रेष्ठले जनयुद्ध र जनविरोधी काम गरेकाले श्रेष्ठलाई पार्टीले नै हत्या गरेको र शान्ति प्रक्रिया विरोधी तत्वले  अहिले षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।
 माओवादी किराँत राज्य समितिका सचिव एसके हिमालले पार्टीको शीर्ष नेतृत्वलाई फसाउने षडयन्त्र भैरहेको र मानवअधिकारवादीहरुले एकतर्फी रुपमा ढुंगेलको मुद्दालाई उचालेको आरोप लगाउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया