Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई राख्ने इरानको कुख्यात एभिन जेलमा आगलागी भएको छ । अनलाइन शेयर गरिएको भिडियोमा तेहरानको यो जेलमा आगो र धुवाँ देख्न सकिन्छ र बन्दुकको गोली र विस्फोटको आवाज सुन्न सकिन्छ ।

इरानको सरकारी सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै स्थिति नियन्त्रणमा रहेको बताएको छ तर भिडियोमा आगो अझै देख्न सकिन्छ । यस कारागारमा राजनीतिक बन्दी पनि छन् । उल्लेखनीय कुरा के छ भने इरानमा केही सातादेखि सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया