
काठमाडौं – यही साउन महिनाभित्रै ‘मेरो सेयर’को मोबाइल एप अब आइफोनसहित सबैखाले आईओएस मोबाइल प्रयोगकर्ताले पनि डाउनलोड गरी सेवा लिन पाउने भएका छन् । सीडीएससीले २०७७ साल आसोज पहिलो सातादेखि एन्ड्रोइड मोबाइलमा चल्ने गरी ‘मेरो सेयर’ एपको सुरुआत गरेको थियो । ‘आईओएस मोबाइलमा पनि यो एप चलाउन मिल्ने गरी धमाधम काम भइरहेको सीडीएससीले जनाएको छ ।
यो एप एफवान सफ्ट कम्पनीले बनाएको हो । यस्तो एपबाट लगानीकर्ताले सेयर विवरण, आफ्नो सेयरको पोर्टफोलियो, आईपीओ, एफपीओ, भारित औसत लागत गणना तथा ईडीआएसको सुविधा लिन सक्ने व्यवस्था गरिएको छ । पछिल्लो समय पुँजीबजारको विस्तार हुँदै जाँदा मेरो सेयरमा आबद्ध लगानीकर्ताको संख्य ४४ लाख १ हजार ५७ जना पुगेका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार साउन ६, २०७९
प्रकाशित समय: १२:४५:४०