Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – नेपालमा मंकीपक्स भाइरससँग लक्षण मिल्ने बिरामी फेला परेका छन्। उनी हालै विदेशबाट नेपाल आएका हुन्। एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ।‘विदेशबाट आएका एक नेपाली युवाको हातमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखा परेपछि परीक्षण गर्न लगेका छौं,’ ती चिकित्सकले भने।

तपाईको प्रतिक्रिया