Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आयोजक यूएईको सामना गर्दैछ। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले आयोजक देशको सामना गर्न लागेको हो।

प्रतियोगितामा नेपालले यसपहिले दुई खेल खेलेको छ। त्यस्तै, यूएईले पनि दुई खेले खेलेको छ। नेपालले पपुवा न्यु गिनीविरुद्ध जित निकालेको छ भने यूएईसँग हार बेहोरेको छ।

यता अघिल्लो खेलमा भने पपुवा न्यु गिनीले यूएईलाई हराएको थियो। आज नेपाल जितको योजनाका साथ मैदानमा उत्रिने छ। सात टिम सम्मिलित लिग २ को चौथो स्थानमा पुग्नका लागि पनि आजको जित आवश्यक छ।

नेपालले यसपहिले नै हार बेहोरेका कारण अहिले तेस्रो स्थानमा पुग्न भने सम्भव छैन्। त्यसैले नेपाल आजको खेलमा जित निकाल्दै अघि बढ्न चाहन्छ।

तपाईको प्रतिक्रिया