Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रवार यूएईसँग प्रतिस्पर्धा गर्दैछ। सारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईसँग प्रतिस्पर्था गर्न लागेको हो ।  युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया