- समुद्रपारि डट कम केवलकारबाट फेवाताल पोखरा-१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार सञ्चालनसँगै पर्यटकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने छ । प्रकाशित मिति: बुधबार चैत्र २, २०७८ प्रकाशित समय: १:३६:२३