Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – पोल्यान्डले युक्रेनमा रुसको आक्रमणपछि आगामी मार्च २४ मा मस्कोमा हुने रुससँगको २०२२ को विश्वकप प्लेअफ नखेल्ने घोषणा गरेको छ ।

पोल्यान्ड फुटबल महासंघका अध्यक्ष सेजारी कुलेजले रुससँगको विश्वकप छनौटको प्लेअफ नखेल्ने बताएका छन् ।

उनले पोल्यान्डले चेक र स्वीडिश फुटबल महासंघसँग विश्वको प्रशासकीय निकाय फिफामा साझा स्थिति प्रस्तुत गर्न कुरा गरिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया