Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल एक कार्यक्रममा भाग लिनका लागि आज टोकियो आईपुग्नुभएको छ । उहांलाई जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो । तस्विर-समुद्रपारि

 

तपाईको प्रतिक्रिया