Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

हैदराबाद – भारतको हैदराबादमा कोरोना भ्याक्सिन चोरी भएको समाचार बाहिरिएको छ। यहाँको जामबाग युपीएचसीबाट चोरहरूले करिब ६ सय डोज कोभिशिल्ड र कोभ्याक्सिन चोरेका छन् । यति मात्र नभइ चोरहरूले स्टोररुमबाट दुईवटा कम्प्युटर र केही सेनेटरी सामान समेत चोरेका छन्। उनीहरुले अटो रिक्साको टायर पनि चोरेर लगेको बताइएको छ।

अस्पतालका कर्मचारीको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो। प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको बताइएको छ। यो घटना कालीखबर रोडको हो ।

यो क्षेत्र मीर चोक प्रहरी चौकीअन्तर्गत पर्छ। चोरहरुले स्वास्थ्य संस्थाको ढोका फोडेर भ्याक्सिन चोरेका हुन्। चोरहरुले कोभिसिल्ड २४ र कोभ्याक्सिनको १७ शिशी चोरेका हुन्। चोरिएको भ्याक्सिनमा करिब ६ सय डोज भ्याक्सिन रहेको बताइएको छ।

स्वास्थ्य केन्द्रमा घरदैलो खोप अभियानका लागि खोप राखिएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया