Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – नेपालमा पुस महिनामा २४ जनालाई कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पुस महिनामा ११४६ नमुना मध्ये एस जेने स्क्रिन गर्दा २५० नमुना एस जेने निगेटिभ आएको ति नमुनाको जेने सिक्वेन्सिङ गर्दा २४ नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा पहिलो पटक ओमिक्रोन संक्रमण पुष्टि मङ्सिर २० मा भएको थियो । स्वास्थ्य मन्त्रालयले दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको थियो ।

तपाईको प्रतिक्रिया