काठमाडौं – मंगल ग्रहको कक्षलाई फन्को मारिरहेको चिनियाँ यान तियानवेन-१ मार्स रोभरले नयाँ वर्षको छेकोमा रातो ग्रहबाट लोभलाग्दा सेल्फीलाई पृथ्वीमा पठाएको छ । मंगल मात्र नभएर आफ्नै आकर्षक सेल्फी पनि उक्त यानले खिचेको छ ।
तस्बिरमा मंगलको उत्तरी ध्रुवको एउटा दुर्लभ दृश्य पनि छ जहाँ हिउँको कलात्मक ल्यान्डस्केप देख्न सकिन्छ । मंगल सतहमा २४४ दिनदेखि रहेको चिनियाँ झुरोङ यानले अहिले मंगलमा जीवको अस्तित्वको खोजी गरिरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार पुस २०, २०७८
प्रकाशित समय: १७:१८:३०