Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं- भारतको राजधानी दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले कोरोनाका संक्रमितहरु तीव्र गतिमा बढिरहेको बताएका छन्।

पछिल्लो समय दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या पनि बढेको छ।

समाचार एजेन्सी एएनआईसँग स्वास्थ्यमन्त्री जैनले पछिल्लो दुई दिनमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका रहेको बताए।

उनले सोमबार दिल्लीमा चार हजारसम्म कोरोना संक्रमणका थपिन सक्ने र पोजिटिभ दर ६.५ प्रतिशतले बढ्न सक्ने बताए। २ जनवरीमा मात्रै दिल्लीमा ३१०० भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ।

हाल दिल्लीका अस्पतालमा २०२ जना कोरोना संक्रमित भर्ना भएको स्वास्थ्यमन्त्री जैनले बताए।

भारतमा एकै दिनमा ३३ हजार ७ सय ५० जनामा ​​कोरोना संक्रमण थपिएका छन् भने १२३ जनाको मृत्यु भएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया