Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – माइक्रोसफ्ट एप्पललाई पछि पार्दै बजार पुँजीकरणको आधारमा विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ। शुक्रबार माइक्रोसफ्टको शेयरको भाउ २.२ प्रतिशत बढ्सँगै माइक्रोसफ्टको बजार पुँजीकरण २४ खर्ब ९० अर्ब डलर पगेको हो। जबकी एप्पलको शेयर भाउ भने शुक्रबार १.८ प्रतिशतले घटेको थियो। एप्पलको बजार पुँजीकरण २४ खर्ब ६० अर्ब डलर छ।  माइक्रोसफ्टले विभिन्न व्यवसायका लागि आफ्नो फरक फरक उत्पादन ल्याइरहेकाले आगामी दिनमा पनि यो कम्पनीको शेयरको भाउ बढ्न सक्ने विश्लेषकहरुले बताएका छन्।

गत जुन महिनामा माइक्रोसफ्ट २० खर्ब डलरभन्दा धेरै बजार पुँजीकरण भएको कम्पनी बनेको थियो। माइक्रोसफ्ट यो कोशेढुङ्गा पार गर्ने दोस्रो अमेरिकी कम्पनी हो। माइक्रोसफ्टले पछिल्लो समय मेसिन लर्निङ र क्लाउड कम्प्युटिङजस्ता प्रविधिमा लगानी गरिरहेकाले दीघकालीनरुपमा कम्पनीको निरन्तर वृद्धि हुने एक आकलनले देखाएको थियो। त्यसैले पनि लगानीकर्ताहरुमा यो कम्पनीप्रति आकर्षण देखिएको हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया