Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं — विश्वमा सूचना प्रविधिको दिन दुई गुणा र रात चार गुणा विकास भइरहेको छ । उक्त क्षेत्रमा सबैभन्दा धेरै विकास चीनले गरेको देखिन्छ । त्यहि क्रममा उसले सन् २०२५ सम्ममा ८० करोड जनाले फाइभजीको प्रयोग गर्ने प्रक्षेपण गरेको छ ।

चीनमा फाइभजी मोबाइल बोक्नेको संख्या आगामी सन् २०२५ को अन्त्यसम्ममा ८३ करोडभन्दा बढी पुग्ने अन्तर्राष्ट्रिय मोबाइल अपरेटर संघ जीएसएमए लिमिटेडका सीइओ जोन होफम्यानले बताएका छन् ।

गत आइतबार पूर्वी चीनको चच्याङ प्रान्तको उचनमा भएको इन्टरनेटसम्बन्धी शिखर सम्मेलनलाई भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै होफम्यानले २०२५ को अन्त्यसम्ममा विश्वमा फाइभजी प्रयोगकर्ताको संख्या २ अर्ब पुग्न सक्ने बताएका छन् ।

उनले भने ‘फाइभजी नेटवर्कको सेवा विश्वभरि धेरै उपभोक्ताहरु र उद्यमसम्म पुगेकाले यसको मार्केटिङ सबैभन्दा अगाडि छ ।’ चीन सरकारले फाइभजीको बिस्तारलाई उच्च प्राथमिकता दिएको छ ।

होफम्यानले आगामी चार वर्षमा विश्वमा फाइभजीको निम्ति ९ अर्ब अमेरिकी डलरसम्म लगानी हुने अपेक्षा राखेका छन् । उनले भने सूचना प्रविधिमा आएको पछिल्लो विकाससँगै फाइभजीले सर्वसाधारण,उद्यम,उद्यमी र सरकारलाई समाज परिवर्तन गर्न र जनजीवनलाई सकारात्मक प्रभावित बनाउन सघाएको दाबी गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया