काठमाडौं – अनलाइन पेमेन्ट कम्पनी पेपालले बेलायतका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममार्फत क्रिप्टोकरेन्सी खरिद, बिक्री र बचत गर्ने सुविधा दिने भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कम्पनीले एप तथा वेब दुवै भर्सनमा यो फिचर उपलब्ध गराउने भएको हो । पहिलो चरणमा कम्पनीले बिटक्वाइन, इथेरियम, लाइटक्वाइन र बिटक्वाइन क्यासलाई मात्रै मान्यता दिन लागेकाे राेयटर्सले जनाएकाे छ ।
हालसम्म पनि नीतिगत व्यवस्था नहुँदा क्रिप्टोकरेन्सीलाई प्राइभेट मनीको रुपमा लिइँदै आइएको छ । तर, यस्तो अवस्थामा पेपाल जस्ता ठूला कम्पनीले यसलाई मान्यता दिँदा क्रिप्टोकरेन्सीको महत्वलाई बढावा दिएको छ ।
प्रकाशित मिति: शुक्रबार भदौ ११, २०७८
प्रकाशित समय: २३:२४:२०