काठमाडौं – रकम जम्मा गर्न अब बैंक कार्यालयमै पुग्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ । ग्राहकको सहजताका लागि नबिल बैंकले बुधबारदेखि नबिल क्यास मसिन ल्याएपछि एटीएममार्फत रकम झिक्ने मात्र नभई बैंक खातामा जम्मा पनि गर्न सक्ने सुविधा सुरु भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
याे प्रविधि बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । विस्तारै अन्य एटीएम बुथमा पनि यो प्रविधिबाट रकम जम्मा गर्ने सुविधा दिइने बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहिबार भदौ ३, २०७८
प्रकाशित समय: १३:२०:०७