Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं — साठी करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गर्न पाँच लाख अमेरिकी पुरस्कार र दण्डबाट उन्मुक्तिको प्रस्ताव गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अज्ञात ह्याकरले पैसा फिर्ता पठाउने प्रतिबद्धता जनाएपछि पोली नेटवर्क नामक कम्पनीले त्यसरी विवादास्पद प्रस्ताव दिएको हो।

पोली नेटवर्कले सार्वजनिक रूपमै अपील गरेपछि गत साता मङ्गलवार उक्त घटनाबारे जानकारी सार्वजनिक भएको थियो।

अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका एक पूर्वअधिकारीले “फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्ने अधिकार निजी कम्पनीहरूसँग नरहेको” बताएका छन्।

यो इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ्कमार्फत् गरिएको चोरीमध्ये एक हो।

तपाईको प्रतिक्रिया