- समुद्रपारि डट कम प्रसिद्ध अकला… तनहुँको म्याग्दे गाउँपालिका-४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । प्रकाशित मिति: शुक्रबार चैत्र १३, २०७७ प्रकाशित समय: १९:४७:५३