काठमाडौं – दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा निकायले सामाजिक सञ्जाल फेसबुकलाई करिब ६१ लाख डलर जरिवाना तोकेको छ । साथै प्रयोगकर्ताको व्यक्तिगत सूचना जानकारी नै नगरी अन्य अपरेटरलाई दिएको आरोपमा अनुसन्धान अघि बढाउने भएको छ ।
दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण कमिटिले फेसबुक कम्तीमा ३३ लाख फेसबुक प्रयोगकर्ताको सूचना अनुमति विना नै अन्य अपरेटरलाई दिइएको बताएको छ ।
सन् २०१२ मेदेखि २०१८ जुनसम्मको अवधिमा एक करोड ८० लाखमध्ये ३३ लाखको व्यक्तिगत विवरण फेसबुकले प्रयोगकर्तालाई जानकारी नै नदिई अन्य अपरेटरलाई दिएको थियो ।
फेसबुकले यो मुद्दामा आफूहरुले दक्षिण कोरियाको सरकारसँग समन्वय गरिरहेको र व्यक्तिगत विवरण संरक्षण कमिटिले आपराधिक अनुसन्धान सुरु गरेको प्रति खेद प्रकट गरेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर ११, २०७७
प्रकाशित समय: २२:२३:५९